काठमाडौं । सरकारले भुकम्प प्रभावितका लागि नयाँ ट्याक्सीको आवेदन खुला गरेसँगै निवेदन दिनेको भीड लागेको छ । नयाँ ट्याक्सी दर्ताका लागि हिजोसम्म झण्डै १ लाख १६ हजार जना भुकम्प पिडितले आवेदन दिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार नयाँ ट्यान्सी दर्ताका लागि पछिल्लो समय एकदमै भीड बढेको हो । पछिल्लो समय दैनिक…