बिजखबर संबाददाता ३१ असार,काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५० हजार २ सयमा झरेको छ । यो बिगत ४ महिनायताकै सवैभन्दा कम हो । बुधवार ५० हजार ५ सयमा किनबेच भएको सुन सो दिन प्रतितोला २ सयले घटेको हो । त्यस्तै सो दिन चाँदीको मूलयमा पनि कमी आएको छ । बिहीवार चाँदी प्रतितोला…