काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले क्लियर बैंक थपका लागि प्रक्रिया अघि बढाएको छ । नेप्सेले पहिलो चरणमा क्लियर बैंक थपका लागि सीडीएस एण्ड क्लियरिङको सफ्टवेयर मोडिफिकेशनको काम शुरु गरेको नेप्सेका महाप्रवन्धक तथा सीडीएसका अध्यक्ष सिताराम थपलियाले जानकारी दिए । उनका अनुसार हालको सफ्टवेयरले मल्टि क्लियर बैंक संचालनका लागि सपोर्ट नगर्ने भएकाले त्यसलाई अपग्रेड गर्न लागिएको…