रक्षा रेग्मी ५ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावर र फ्रिक्वेन्सी अनुगमनका लागि मेसिन आयात गर्ने भएको छ । मेसिन आयातका लागि म्याप इन्टरप्राइजेज कम्पनीसँग सम्झौता भइसकेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए । साथै, म्याप इन्टरप्राइजेजमार्फत जर्मनी र मलेसियाबाट दुईथरी उपकरण आयात गर्न लागेको उनले जानकारी दिए । मिश्रका अनुसार टावरको गुणस्तर परीक्षण…