Logo

आईएमईको उपहार योजना हस्तान्तरण, २ हजार पठाउनेले पाए युएम पावर म्याक्स स्कुटर

काठमाडौं । आईएमई इन्टरनेशनल मनी एक्स्प्रेसको आईएमई हात खाली हुँदैन योजनाको विजेता घोषणा गरिएको छ । जसअन्तर्गत आईएमई मार्फत पैसा पठाउने ४ जनाले एक एक थान युएम पावर म्याक्स स्कुटी प्राप्त गरेका हुन् । सोमवार एक कार्यक्रमवीच आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,व्राण्ड एम्बास्डर दीपकराज गिरीले विजेतालाई उपहार प्रदान गरे ।…