Logo

माघबाट आस्वा प्रणाली लागू, आईपीओ भरेको २० दिनमै सेयर वाँडफाँड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी माघबाट आस्वा प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । भर्खरै मात्र बोर्डले ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३’ स्वीकृत गरेको र सो व्यवस्थालाई २०७३ माघदेखि लागू गर्ने गरिने बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । आस्वा लागू सँगै सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो बनाई लागतलाई…