काठमाडौं । नेपाल आयाल निगमले तत्कालका लागि सर्वसाधारणलाई पेट्रोल वितरण नगर्ने भएको छ । केही समय अघि सर्वसाधारणलाई पनि वितरण गरिने भनिएपनि हाल सीमानाकाबाट भित्र्न छाडेकाले तत्काललाई वितरण गर्ने योजना नभएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘हामीले केही दिन पहिला सीमानाकाबाट पेट्रोलका ट्याङ्कर भित्रने क्रम बढेकाले सर्वसाधारणलाई वितरण गर्ने भनेका थियौं,’ उनले…