काठमाडौं । नेपाल आयल निगमले भाडाका गाडीलाई जोर विजोरका आधारमा डिजेल उपलब्ध गराउने भएको छ । निगमले माइक्रोलाई १५, मिनिबसलाई २० र सिटीबसलाई ३० लिटर डिजेल उपलब्ध गराउने भएको हो । त्यस्तै स्कुल कलेजका सवारीलाई लाई सोमवार र बिहीवार डिजेल उपलब्ध गराउने जानकारी दिएको छ । जसअनुसार त्यस्ता सवारीलाई प्रति बस ३० लिटर डिजेल दिइने…