Logo

आज ५३ स्थानबाट पेट्रोलियम वितरण गरिँदै, हेर्नुहोस सुचिसहित

काठमाडौं ।नेपाल आयल निगमले आज देशभरका १ सय ५३ स्थानबाट पेट्रोल तथा डिजेल विरण गर्ने भएको छ । हाल मौज्जातमा भएको पेट्रोलियम सर्वसाधारणलाई सहज रुपमा उपलब्ध गराउनका लागि देशैभरबाट वितरण गर्न लागिएको निगमले जानकारी दिएको छ । केही समययता भारतबाट पनि पेट्रोल तथा डिजेलको ट्याङ्कर भित्रिएको र चीनबाट आएको पेट्रोल पनि मौज्जातमा रहेकाले वितरण गर्न…