काठमाडौं । डीआइजी नवराज सिलवाल आफूलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । सिलवालले मंगलबार बिहान रीट दर्ता गराएका हुन् । रीटमा सर्वोच्चले बुधबारका लागि पेशी तोकेको छ । सिलवालले दर्ता गरिएको रिट निवेदनमा अर्यालको नियुक्ति खारेज गरी आफूलाई आइजीपी बनाउन माग गरिएको छ । सरकारले सोमबार प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेपछि डीआइजी…