Logo

सनराइज बैंकको ७औं शाखारहित सेवा इलामको नयाँ बजारमा, बैंकिङ सेवाको प्रतिनिधिमा अधिकारी

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो ७औं शाखारहित बैंकिङ सेवा इलामको नँयाबजारमा शुरू गरेको छ । बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र स्थानीय बुिद्धजिवी एवंम् भूतपूर्व शिक्षक कमलकान्त रिमालले शुक्रबार एक समारोहबीच सो शाखाको उद्घाटन गरे । सो अवसरमा बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मीले शाखारहित बैंकिङ सेवाको प्रतिनिधि देवी प्रसाद अधिकारीलाई…