Logo

नेपालमा आइफोनको मूल्य घट्यो, साथमा विशेष अफर

काठमाडौं । आइफोनले आफ्नो उत्पादनको मूल्य घटाएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले नेपालमा आइफोनको मूल्य घटेको जानकारी दिएको हो । कम्पनीका अनुसार आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६ हजार तोकिएको छ । त्यस्तै आइफोन सेभेन १२८ जीबीको गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९…