काठमाडौं । बिहीबार नेप्से परिसुचक ० दशमलब ३९ अंकले घटेको छ । सो दिन सेयर बजार १६ सय ४३ दशमलब ८७ अंकमा झरेर बन्द भएको हो । बिहीवार कारोबारमा आएका अधिकांस समुह उकालो लागेपनि सेयर बजारमा बढी प्रभाव भएको बैंकिङ समुह घट्दा समग्र बजारमा नकारात्मक प्रभाब परेको देखिन्छ । सो दिन बैंकिङ समुह ७ दशमलब…