काठमाडौं । सगरमाथा इन्स्योरेन्सले नयाँ प्रडक्ट बजारमा ल्याएको छ । नेपालको बढ्दो बीमा बजारमा आफ्नो प्रभूत्व कायम राख्न ‘सगरमाथा भीआईपी अन द स्पट’ बीमा योजना ल्याइएको कम्पनीको प्रमखु कार्यकारी अधिकृत चंकि क्षेत्रीले जानकारी दिए । सो योजनाको सोमबार एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसी र कम्पनीको अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका…