काठमडौं । नेप्से परिसुचक २ दिनमा ८० अंकले ओरालो लागेको छ । बजार सोमबार पनि ३९ दशमलव १२ अंकले ओरालो लागेपछि नेप्से २ दिनमै उच्च रुपले घट्न गएको हो । बजारमा लगानीकर्ताहरु परिपक्क नहुँदा पछिल्लो समय दिनहु ओरोलो लाग्दै आएको ठूला सेयर लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । ‘पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको आगमन बढेको छ,’…