काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको १० कक्षाको अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको हो । कार्यालयले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको हो । यस बर्षको एसइइको परिक्षामा ४ ला ६२ हजार १ सय ३६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये…