Logo

भदौं १२ बाट सूर्योदय लघुवित्तको साधारण सेयर, हेर्नुहोस कहाँ–कहाँबाट भर्न सकिन्छ ?

काडमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १२ गतेबाट साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै १ सय रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । जस अनुसार सूर्योदयले १ करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको…