आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । उनलाई कर फछ्र्योट आयोगको सदस्य सचिव हुँदा विभिन्न फर्महरुलाई बढी छुट दिई सरकारी राजस्वमा नोक्सान पुर्याएको आरोप लगाइएको छ । थप आरोपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने पनि रहेकोे छ । तर उनलाई अदालतमा आरोपपत्र सहित प्रस्तुत गरेपछि…