काठमाडौं । एससीटी नेटवर्कले ‘एससीटी एटिएम कार्ड’को सट्टामा ‘एससीटी युनियन पे’ कार्यान्वयनमा ल्याउने भएको छ । एससीटी कार्ड नेपालभित्र मात्रै चल्ने र ग्राहकले विदेश जाँदा प्रयोग गर्न नमिल्ने भएकाले ‘युनियन पे’ कार्यान्वयनमा ल्याउन लागिएको मार्क ट्रेड टेक्नोलोजीका प्रबन्ध निर्देशक रबिन्द्र मल्लले जानकारी दिए । ‘हामीले चाइनीज कम्पनी युनियन पे इन्टरनेशनलको सहकार्यमा उक्त एटीएम कार्ड कार्यान्वयनमा…