काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आइतवारदेखि सर्वसाधारणका लागि १ लाख २० हजार कित्ता बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १ करोड २० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । कम्पनीको सेयर छिटोमा भदौ १५ र ढिलोमा भदौ २६ गतेसम्म खुल्ने निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले…