Logo

नीतिगत अस्पष्टताले मोटर एसेम्बल प्लाण्ट अन्यौलमा, पूर्वाधार तयार भयो तर बनेन मोटरसाइकल

काठमाडौं । उद्योगीहरुले नेपालमै सवारीसाधनको ‘एसेम्बल प्लाण्ट’ स्थापना गर्ने तयारी गरेपनि नीतिगत अस्पटताका कारण अन्यौलमा परेको छ । नेपालमै सवारीसाधन स्थापना गर्ने उद्देश्य अनुरुप एसेम्बल प्लाण्ट (गाडी बनाउने कम्पनी) स्थापनाको तयारी गरेपनि नीतिगत अस्पटताका कारण कार्यान्वयनमा ल्याउन नसकिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका निर्देशक शेखर गोल्छाले बिजखबरलाई बताए । गोल्छा अर्गनाइजेशनले १…