Logo

चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस

काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले पुनः अग्र स्थानमा उक्लिएको छ । हालसम्मको नजिता अनुसार एमालेले ६२ स्थानमा अग्रता कायम राखेको छ । केही समय अघि देखिएको नेपाली कांग्रेस पुनः दोस्रो स्थानमा झरेको छ । हालसम्मको परिणाम अनुसार कांग्रस ५६ स्थानमा अगाडी रहेको छ । यसैगरी माओवादी केन्द्र भने १९ स्थानमा अगाडी रहेको छ…