काठमाडौं । चाडवाड शुरुभएसँगै उपभोक्ता आकर्षित गर्न विभिन्न छुट तथा उपहर योजना सञ्चालन हुन थालेको छ । दैनिक उपभोग्य सामग्री उत्पादकदेखि विक्रेता तथा व्यापारिककेन्द्रहरु समेत विशेष छुट तथा उपहार ल्याउन थालेका हुन् । पछिल्लो समय विशेषगरी इलेक्ट्रोनिक्स सामग्री विक्रेता तथा अन्य जुत्ता,चप्पल, खाद्यन्नलगायतमा समेत उपहार योजना ल्याउन थालिएको छ । यसै क्रममा राजधानीका नाम चलेका…