Logo

साढे १४ अंकले घट्यो नेप्से, कसले किन्यो छिमेकी लघुवित्तको ६ करोड ५५ लाखको सेयर ?

काठमाडौं । बुधबार नेप्से परिसुचक साढे १४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार१५ सय ९८ दशमलब ३६ अंकमा झरेर बन्द भएको हो । बुधबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नै नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १०६ दशमलब २६ अंकले ओरालो…