काठमाडौं । निजीक्षेत्रले सरकारले ल्याएको श्रम ऐनको स्वागत गरेको छ । सरकारले वर्षोदेखिको आफूहरुको माग पूरा गरेको भन्दै निजी क्षेत्रले त्यसको स्वागत गरेका हुन् । विशेषगरी ऐनले नो वोर्क नो पे, उद्योग प्रतिष्ठानमा बन्द हड्ताल गर्न नपाइने, उद्योग सम्बन्धी सवै काम एकै ठाउँबाट गर्न सकिने, लघु उद्योगलाई उद्योगको मान्यता, निशुल्क दर्ता, ठूला उद्योगले राख्न पाउने…