काठमाडौं । गल्फ लुव्रिकेन्ट्सको नेपालस्थित आधिकारीक विक्रेता नेपाल ल्युव आयल र काठमाडौंका लागि आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिले रिटेलर तथा पिजिएम मिट सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अतिथि नेपाल निर्माण व्यवसाहि महासंघका वरिष्ठ उपाध्यक्ष (कार्यभार अध्यक्ष) विष्णु भाई श्रेष्ठ, नेपाल हेभी इक्यिुपमेन्टका व्यवसाहि महासंघका उपाध्यक्ष उमाकान्त शर्मा, नेपाल अटो मेकानिक्स व्यवसयी महासंघका महासचिव ठाकुरप्रसाद…