Logo

राताम्य सेयर बजार, १६ अंकले घट्दा १५८० मा झरेर बन्द

काठमाडौं । बिहीबार नेप्से परिसुचक १८ दशमलब ३३ अंकले ओरालो लागेको छ । कारोबारमा आएका सबै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन सेयर बजार १५ सय ८० मा झरेर बन्द भएको हो । बिहीबार बीमा समुहको परिसुचक १ सय ४७ अंकले ओरालो लागेको छ । त्यस्तै बिकास बैंक…