काठमाडौं । सरकारले सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी जलासययुक्त परियोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापना गरेको छ । विद्युत उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना विहिवार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । कम्पनीबाट सरकारले नलसिंङ गाड, बुढिगण्डकी, नौमुरे, सुनकोसी, कर्णाली चिसापानीलगायत जलासययुक्त आयोजना निर्माण गर्ने उदेश्य राखेको बताइएको छ । सो कम्पनीको चुक्ता कुल पूँजी ३०…