भारतीय लगानी हुने भनिएको नेपालका जलविद्युत, सडकलगायत विभिन्न पूर्वाधार दशकौंदेखि अघि बढ्न सकेका छैनन् । पश्चेश्वर, अरुण तेस्रो, हुलाकी राजमार्गलगायत भारतीय लगानी तथा सहयोग रहेका परियोजना अड्किरहेका छन् । भारतीय लगानीका परियोजना किन अघि बढ्न सकको छैन ? किन ढिला भइरहेको छ ? नेपालका लागि भारतीय राजदूत रणजीत राय भन्छन्, ‘भारतीय लगानीका परियोजनालाई राजनीतिक फुटबल…