Logo

हिमालयन बैंकले पायो हकप्रद निष्काशनको स्वीकृति, ६४ लाख २७ हजार कित्ता आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले हकप्रद निष्काशनको लागि बुधबार अनुमति दिएको हो । बैंकले ७ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्ने छ । जस अनुसार कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशन हुने छ । बैंकले लक्ष्मी…