Logo

आइतबारदेखि ललितपुर जाममुक्त महानगर, चिरीबाबु भन्छन् ‘प्रतिबद्धता पुरा गरे’

काठमाडौं । आइतबारदेखि ललितपुर महानगरपालिका ट्राफिक जाममुक्त शहर भनिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरको पहलमा ट्राफिक जाममुक्त शहर घोषणा गरिएको हो। ‘ललितपुर महानगर–ट्राफिक जाममुक्त शहर’ मुख्य नारासहित आइतबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्दै जाममुक्त शहरको…