Logo

रोडा तथा क्रसर उद्योग सम्वन्धी मापदण्ड पूनरावलोकन गरिने, उद्योग सचिव कोईरालाको संयोजकत्वमा समिति गठन

काठमाडौं । रोडा ढुंङ्गा तथा क्रसर उद्योगलाई संचालन गर्ने सम्वन्धमा वर्तमान मापदण्डलाई पूनरावलोकन गरिने भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, स्थानीय विकास मन्त्री, वन मन्त्री र जनसंख्या तथा वातावरण मन्त्रीको उपस्थितीमा बसेको बैठकले वर्तमान मापदण्डलाई पूनरावलोकन गर्ने निर्णय गरेको हो । यसका लागी उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद…