Logo

१७ घण्टा पछि पाटन औद्योगिक क्षेत्रको आगो नियन्त्रणमा

काठमाडौं । पाटक औद्योगिक क्षेत्रमा लागेको आगो झण्डै १७ घण्टा पछि नियन्त्रणमा आएको छ । मंगलबार साँझ साढे ६ बजेदेखि लागेको आगो विहान ११ बजेपछि मात्र नियन्त्रणमा आएको ललितपुर प्रहरीका प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिए । हिजो साढे ६ बजे ओद्योगिक क्षेत्र भित्र रहेको आनन्द प्लाष्टिक उद्योगमा आगलागी भएको हो । सो उद्योगमा पर्खाल भएको…