Logo

एनआईसी एशिया बैंकको २ नयाँ शाखा जुम्ला र महोत्तरीमा

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा जुम्लाको चन्दननाथ र महोत्तरीको बर्दिबासमा स्थापना गरिएको छ । ती शाखाको जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावल, महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले उद्दघाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको…