Logo

मोबाइल फाइनान्सिङमा जाँदै नेपाल टेलिकम, फोनबाटै सपिङदेखि डिपोजिटसम्म

काठमाडौं । नेपालमा पहिलो पटक फोरजी सेवा संचालनमा ल्याएको नेपाल टेलिकमले मोबाइल फाइनान्सिङ सेवालाई पनि कार्यान्वयनमा ल्याउने भएको भएको छ । टेलिकमको सीम प्रयोगगर्ने ग्राहकलाई एकै ठाउँबाट सम्पूर्ण फाइनान्सिङ सुविधा प्रदान गर्ने लक्ष्य अनुरुप मोबाइल फाइनान्सिङमा जान लागिएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले बताईन् । ‘मोबाइल फाइनान्सिङ संचालनमा ल्याउने विषयमा आन्तरिक रुपमा छलफल भइरहेको छ,’ उनले भनिन्, ‘सो…