Logo

फोनमा कसैले खाता नम्बर मागेको छ? ‘फ्रड कल’ मा भर नपरौ

काठमाडौं । भाइबरमा विदेशी नम्बरबाट कल गरी लोटरी परेको सूचना आएका त्यसमा भर नपर्न नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ । हिन्दी, उर्दु आदी भाषामा बोल्ने व्यक्तिले कल उठाउने व्यक्तिलाई लोटरी मार्फत करोडौं रुपैयाँ परेको भन्ने गरेको पाइएकोमा त्यसमा भर नपर्न आग्रह गरेको हो । ‘लोटरी परेकोे र सो लिनका लागि त्यसका लागि बैंक…