Logo

चौधरी शाश्वतधामको निर्माण सम्पन्न, फागुन २४ गते राष्ट्रपतिद्धारा उद्द्घाटन

काठमाडौं । चौधरी फाउण्डेसनले नवलपरासी देवचुली नगरपालिका वडा नं. २ दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण सम्पन्न गरेको छ । उक्त शाश्वतधामको समुद्घाटन यही फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । उद्द्घाटन पश्चात धाम सर्वसाधारणका लागि खुल्ला गरिने छ । धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई…