Logo

पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न

काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । ३२ जिल्लामा भएको निर्वाचनमा ६० प्रतिशत खसेको अनुमान गरिएको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ३२ जिल्लामा मतदान भएको थियो । समय सकिएसँगै अधिकांश मतदान केन्द्रमा मतपेटिका सील गरेर सदरमुकाम पठाउने तयारी हुँदैछ । निर्वाचन आयोगका अनुसार हेलिकोप्टर प्रयोग गर्नुपर्ने…