काठमाडौं । छ्यांदी हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाँडफाँड गरिएको छ । सोमबार ग्लोवल आइएमई लिमिटेडको कार्यलयमा २ लाख ६० हजार कित्ता सेयर बाँडफाँड गरिएको हो । ग्लोवल आइएमइ क्यापिटल सो आयोजनाको विक्री प्रवन्धक हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट ४ हजार ३ सय ३७ आवेदन फारम मार्फत १६ लाख कित्ता आवेदन प्राप्त…