काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको एफपिओ निष्कासनको प्रस्ताब खारेज गरेको छ । कम्पनीले आफ्नो १२ औं सााधारणसभाबाट एफपीओ निष्काशन गर्ने निर्णय गरेकोमा खारेज गर्ने निर्णय गरेको हो । यस अघि कम्पनी संचालक समितिले एफपीओ जारी गर्दै साधारण सेयरको हिस्सा ४० प्रतिशत पुर्याउने निर्णय गरेको थियो । तर, धितोपत्र बोर्डको अड्चनका सो निर्णय…