Logo

बिहीबार ४५ जिल्लामा गाडी नचल्ने, बुधबार १२ बजेसम्म गन्तव्यमा पुग्न गृहको आग्रह

काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारी साधन चलाउन रोक लगाएको छ । मन्त्रालयले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार मध्यराति १२ बजेसम्म गन्तव्यमा पुग्न भनेको छ । मतदानका दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी भने चल्न…