कैलालीबाट माओवादीका लेखराज भट्ट विजयी, कांग्रेसका भण्डारी १० हजार मतले पराजित


बिजखबर संवाददाता
11 December, 2017 8:56 am

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र ४ बाट बामगठबन्धनका उम्मेदवार लेखराज भट्ट विजयी भएका छन् । बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् ।

Bajaj
Nabil_bank

उनले १० हजार ३ सय ९९ मतान्तर सहित भण्डारीलाई पराजित गरेका हुन् । भट्टले ३१ हजार ३ सय ५० ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी २० हजार ९ सय ६० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips