Logo

बारा १ मा कांग्रेसका उमाकान्त चौधरी विजयी

बारा १ मा कांग्रेसका उमाकान्त चौधरी विजयी


बिजखबर संवाददाता
270
Shares

काठमाडौं । बारा निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उमाकान्त चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेका अच्युत मैनालीलाई पराजित गरेका हुन् ।

चौधरीले २४ हजार ४ सय ५० मत ल्याएर विजयी हुँदा एमालेका मैनालीले २२ हजार ३० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL