Logo

कञ्चनपुरबाट बिना मगर विजयी, १९ हजार मतान्तरले विष्ट पराजित

कञ्चनपुरबाट बिना मगर विजयी, १९ हजार मतान्तरले विष्ट पराजित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कञ्चनपुरबाट बिना मगर विजयी भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट बामगठबन्धनका तर्फबाट माओवादी कन्द्रकी उम्मेद्वार बीना मगर विजयी भएकी हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बुहारी बिनाले ३९ हजार २१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टले १९ हजार ४ सय ३७ मत मात्र प्राप्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL