Logo

बैंकको कर्जा दुरुपयोग, पहुँचवालाले मात्र ऋण लिँदा ‘तरलता’मा हिट

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक वित्तीय संस्थाबाट प्रबाह भएको कर्जा दुरुपयोग भइरहेको जानकारी दिएको छ । बैंक वित्तीय संस्थाबाट प्रबाह भएका कर्जाहरु बास्तविक क्षेत्रमा लगानी नभई रियलस्टेट, सेयरलगायतका क्षेत्रमा लगानी गरेर दुरुपयोग गरिरहेको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । विशेषगरी पहुँचवाला व्यक्तिले बैंकबाट आफ्नो स्वार्थ बाझिनेगरी कर्जा…