काठमाडौं । नागरीक लगानी कोषले नयां वानेश्वर स्थित ६ रोपनि जग्गा आफ्नो उपयोगमा ल्याएको छ । कोषले शनिवारदेखि सो जग्गा आफ्नो उपयोगमा ल्याएको हो । सो जग्गा निहित स्वार्थ भएका सरकारी सम्पत्ती हडपेर निजी आय आर्जन गरिरहेका ब्यक्ति तथा ब्यक्तिहरुको हुलले सम्झौता समाप्त भएको वर्षै वर्ष सम्म पनि कब्जामा लिई ब्यवसायिक भवन निर्माणमा अवरोध पु¥याई…