Logo

नेशनल लाइफको साधारण सभाबाट ३० प्रतिशत लाभांश पारित, १ः१ हकप्रद जारी गर्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको बुधवार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई बोनस सेयर दिएको हो । बोनस सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी १ अर्व ३२ करोड रुपैयाँ पुगेको छ । यसैगरी सभावाट वोनस पश्चात हुन आउने चुक्ता…