Logo

सवारी लाइसेन्स लिन लाइन बस्नु नपर्ने, अब उपत्यकामै ४ स्थानबाट वितरण

काठमाडौं । बागमती अञ्चलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनेको चाप बढेसँगै अब विभिन्न चार ठाउँबाट वितरण गरिने भएको छ । यस अघि एक ठाउँबाट मात्र लाइसेन्स वितरण गर्दै आएकोमा यातायात व्यवस्था विभागले सेवाग्राहीको सुविधाको लागि थप तीन स्थानमा विस्तार गर्न लागेको हो । विभागका अनुसार पुस २७ गतेपश्चात थप तीन स्थानबाट लाइसेन्स वितरण गर्न…