काठमाडौं । कुमारी बैंकले आफ्ना सेयर धनीलाई २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको हिजो बसेको बैंठकले उक्त प्रस्ताव गरेको हो । बैंकले बोनस सेयर दिने सम्बन्धमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई जानकारी गराएको हो । उक्त बोनस स्वीकृतिका लागि बैंकले केही समयभित्रै नेपाल राष्ट्र बैंकका पठाउने भएको छ । राष्ट्र…