काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सयले ओरालो लागेको छ । सो दिन सुन तोलाको ५२ हजार ७ सयमा कारोवार भएको हो । यसअघि शुक्रवार सुन तोलाको ५३ हजारमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि सामान्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतवार चाँदी…